Highlights

अबको २० वर्षमा विकसित शहर देख्न पाइन्छ व्यवस्थित शहर बनाउने कुरामा नगरहरु उदासिन छन्नगरहरुको पूर्वाधार विकासमा वित्तीय एवं प्राविधिक सहयोग पु¥याउने उद्देश्यले २०४५ सालमा नगर विकास कोषको स्थापना भएको थियो । २०५३ सालमा...

थप पद्नुहोस

कास्की,पोखरा-१२ भद्रकाली मार्गमा अवस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुल ले कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । " जीवनको लागि शिक्षा" भन्ने मूल नारा बोकेर हिँडेको विद्यालय ले पोखरा लेकसाइड...

थप पद्नुहोस

आज बिहान ०५:४० बजेको समयमा जिल्ला कास्की पोखराको हल्लन चोकमा हाईलक्स गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ६ हल्लन चोक स्थित ग...

थप पद्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था अहिले राम्रो...

थप पद्नुहोस

जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौं महानगरपालिका आफैँ डुवानमा परेको छ । बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा...

थप पद्नुहोस

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । .बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु सरकारको सूचिमा अर्को...

थप पद्नुहोस

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वास जागृत गर्न...

थप पद्नुहोस

नेपाली काँग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी छ । जारी संसदीय दलको बैठकबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे निर्णय काँग्रेसले गर्न...

थप पद्नुहोस

सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ६ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखे पनि...

थप पद्नुहोस

नेपालले जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनाहरुलाई विश्वसामु स्पष्टसँग लैजान नसकेको विज्ञहरुले बताएका छन् । विज्ञहरुले नेपालको हकमा जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु भइरहेको जिकिर गरे । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै...

थप पद्नुहोस
Page 16 of 60 1 15 16 17 60

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist