• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेडमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

नीतिप्रेस by नीतिप्रेस
July 27, 2024
in agriculture, अन्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, रोचक जानकारी, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की,पोखरा-१२ भद्रकाली मार्गमा अवस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुल ले कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ” जीवनको लागि शिक्षा” भन्ने मूल नारा बोकेर हिँडेको विद्यालय ले पोखरा लेकसाइड स्थित क्रिस्टल पार्टी प्यालेस मा स्वागत कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि को रुपमा रास्ट्रीय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्षमण देवकोटा भएको कार्यक्रममा नब आगन्तुक करिब १०० जना विद्यार्थी लाई स्वागत गरिएको हो ।

विद्यालय का शिक्षक र कर्मचारी एवम् उप प्राचार्य देवेन्द्र अधिकारी र गोविन्द चापागाईँ ले विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूले विद्यालयलाई अभूत पूर्ण एवम् अटुट विश्वास गरि आफ्ना नानीबाबुहरूलाई भर्ना गराउनु भएकोमा अभिभावक प्रति हार्दिक धन्यवाद एब कृतज्ञता व्यक्त सहित नवआगन्तुक विद्यार्थीहरूको उज्जल शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। 

उक्त स्वागत तथा शुभकामना कार्यक्रममा विद्यालयका सल्लाहकार एवम् पर्यटन व्यवसायी सन्तोष पोख्रेल ले विद्यार्थी जीवन लाई जीवन सफल बनाउने आधारशिलाको रुपमा सदुपयोग गर्न आग्रह गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष शिव बहादुर भण्डारीले विद्यालय तहको शिक्षा एवम् सिकाइ बालबालिकाको उज्जल भविष्यको समग्र आधारशिला भएको हुँदा अनुशासित एवम् लगनशील भै अध्ययन गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै बालबालिकाको शैक्षिक गुणस्तर विकासका लागि विद्यालयले समय सापेक्ष नवीनतम शैली अपनाइ विद्यालयलाई रचनात्मक सिकाइ केन्द्रको रुपमा विकास गरिने बताउनु भयो। त्यसै गरि प्रमुख अतिथि देवकोटाले विद्यार्थीहरू मा अनुशासन र देशप्रेमको भावना विकास गराउँदै उच्च शिक्षा आर्जन पश्चात स्वदेशमै बसि आफ्नो श्रम र सीपको प्रयोग गरि देश विकासमा जुट्ने जनशक्ति को आवश्यकता पूरा बाटोमा लाग्न सबै विद्यार्थीहरू लाई सुझाव दिनु भयो ।  स्वागत कार्यक्रमको सञ्चालन विद्यालय का शिक्षक फणिन्द्रराज पौडेल ले गर्नु भएको थियोे ।

Previous Post

पोखराको हल्लनचोकमा सवारी दुर्घटना- एकजनाको मृत्यु

Next Post

न्युराे आर्ट नेपाल तथा बि जि हस्पिटकाे संयुक्त आयाेजननमा आर्ट प्रतियाेगिता

Next Post

न्युराे आर्ट नेपाल तथा बि जि हस्पिटकाे संयुक्त आयाेजननमा आर्ट प्रतियाेगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन