• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्युराे आर्ट नेपाल तथा बि जि हस्पिटकाे संयुक्त आयाेजननमा आर्ट प्रतियाेगिता

नीतिप्रेस by नीतिप्रेस
July 30, 2024
in Uncategorized, अन्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, रोचक जानकारी, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की,न्युराे आर्ट नेपाल तथा बि जि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.पाेखराकाे संयुक्त आयाेजनमा न्युराे आर्ट प्रतियाेगिता सम्पन्न भएकाे छ । बि.जि.हस्पिटमा उपचाररत बिरामीहरु र हस्पिटल स्टाफहरुलाई केन्द्रित गरि आयाेजन गरिएकाे साे आर्ट प्रतियाेगितामा उपचारत तर्फ क्रमश: सिम्रन मल्ल प्रथम, सुप्रिया जयसवाल द्वितीय र सर्मिला मगर तृतीय भएका छन् भने थप तिन जनाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । त्यस्तै प्रतियाेगितामा स्टाफ तर्फ सुरक्षा सार्की प्रथम,आस्मा गुरुङ द्वितीय र तेजिना गुरुङ तृतीय भएका छन् भने स्टाफ तर्फ पनि तीन जना स्टाफहरुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

साेमवार दिउसाे बि.जि. हस्पिटल पाेखरामा न्यूराे आर्ट नेपालका अध्यक्ष हरेराम जाेजीकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा प्रतियाेगिताकाे नतिजा घाेषणा गरी विजेताहरुलाई पुरस्कृत गरिएकाे थियाे। कार्यक्रममा नान अध्यक्ष हरेराम जाेजी , उपाध्यक्ष प्रा.डा. निर्मल लामिछाने, हस्पिटल इन्चार्ज अनिता खड्काले बिजेताहरुलाई खादा लगाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गर्नु भयाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष हरेराम जाेजीले न्युराे आर्ट नेपालमा भरखरमात्र उदय भएता पनि अन्तराष्ट्रिय स्तरमा याे आर्ट धेरै पहिले देखिनै स्थापित भइसकेकाे र याे आर्ट आर्टमध्येकै अति विशिष्ट आर्ट हाे भन्नु भयाे । त्यस्तै कार्यक्रमा बाेल्दै नान उपाध्यक्ष प्रा.डा.निर्मल लामिछानेले न्यूराे आर्ट स्वस्थ्य जीवनका लागि अतिनै प्रभावशाली भएकाेले यसलाई नेपालमा स्थापित गरि जनसमुदायका हितमा निरन्तर कार्यक्रमहरु आयाेजन गर्दै आएका छाै भन्नु भयाे ।

न्युराे आर्ट नेपालका महासचिव राम प्रसाद पाैडेलकाे संचालन रहेकाे साे कार्यक्रममा नान आवद्ध सदस्यहरु सहित हस्पिटल परिवार तथा स्थानीय जन समुदायकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

२०७९ मा स्थापित न्युराे आर्ट नेपालले चरणवद्धरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरु आयाेजन गर्दै आर्ट प्रदर्शनीसंगै जनसमुदाय र नवाेदित प्रतिभाहरुका लागि विभिन्न प्रतियाेगिताहरु आयाेजन गर्दै आईरहेकाे छ ।

Previous Post

पोखरा युनाइटेडमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

Next Post

पोखराको तेर्सापट्टीमा कपास उद्योगमा आगलागी, २२ लाख बराबरको क्षति

Next Post

पोखराको तेर्सापट्टीमा कपास उद्योगमा आगलागी, २२ लाख बराबरको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन