नेशनल प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्वाचितपोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कास्कीको नवौँ जिल्ला अधिवेशन तथा २८औँ वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ। अधिवेशनले मनकाजी गुरुङलाई जिल्ला अध्यक्षमा निर्वाचित...
Read more














