Uncategorized

कास्कीका विद्यालय १५ गतेसम्म खुलिसक्नेछन् , जब कि २०८२ चैत २२ गते बसेको मन्त्रिपरिषद् निर्णयले

कास्कीका विद्यालय १५ गतेसम्म खुलिसक्नेछन् । जब कि २०८२ चैत २२ गते बसेको मन्त्रिपरिषद् निर्णयले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेबाट पठनपाठन गर्न सूचना जारी गरेको थियो । पोखरा महानगरपालिकाले वैशाख १५ देखि...

Read more
बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन नम्बर ५ बाट उम्मेदवार बनेका बालेन शाहले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन कार्यालयमा बुझाएको आधिकारिक विवरण अनुसार निर्वाचन अवधिभर १४ लाख १७...

Read more
पोखरा-२७ मा रहेको त्रिवेणी पब्लिक मावि द्वारा पूर्व विद्यार्थी सम्मान

त्रिवेणी पब्लिकपोखरा २७ अर्घौस्थित त्रिवेणी पब्लिक माविमा पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयको ३० औँ बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरणको अवसरमा पहिलो दिन बुधबार पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको हो । बुधबार नै कक्षा...

Read more
टाइगर कप भलिबलः आर्मीविरुद्ध थाइल्याण्ड क्विन्सको सहज जित

पोखराछैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित...

Read more
२० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला

२० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला गरिएको छ ।रोटरी क्लव नेपालले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो अवार्ड प्राप्त गर्नका लागि माघ २२ सम्म आवेदन पेश गर्न आह्वान गरेको हो । सो...

Read more
प्रशान्त तामाङको निधन: इन्डियन आइडल विजेता गायक र अभिनेता नेपालले गुमायो

चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङ को निधन भएको छ। निकट चलचित्रकर्मी राजेश घतानी का अनुसार, तामाङ आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएका हुन्। इन्डियन आइडल जितेका प्रशान्त तामाङ नेपालमा चर्चित कलाकार थिए। उनले गायन...

Read more
पर्यटन प्रवर्द्धनको लागि त्रिशुलीमा रिभर गाईड तालिम

पर्यटन प्रवद्र्धनको लागि त्रिशुली नदीमा युवाहरुलाई रिभर गाइड (र्‍याफ्टिङ) को प्रयोगात्मक तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेण्ट (नाथम) र दिगो पर्यटन परियोजनाको सहकार्यमा तालिम दिइएको हो ।...

Read more
धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब

धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको हो । यो अघिल्लो...

Read more
आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम

नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । निर्वाचनबाट दुईतिहाई बहुमत...

Read more
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समावेशी समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समावेशी समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलवार दल दर्ता प्रमाण पत्र पाएको छ । दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरुसँग कुरा...

Read more
Page 2 of 19 1 2 3 19