Highlights

कर्मचारीको सबभन्दा ठूलो समस्या आफ्नो बाहेक अन्य सबैको काम गर्ने होविपद् पूर्वसूचना प्रणाली नेपालको प्रमुख एजेण्डा हो हामी कार्यविधि, मापदण्डहरुमा गिजोलिएका छौँ नेपालमा आधिकारिक रुपमा हानी, नोक्शानीको गणना गर्ने निकाय छैन नेपालमा एउटै कार्यक्रम १०...

थप पद्नुहोस

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु)...

थप पद्नुहोस

वागमती प्रदेश क्रिकेट संघले सोमबार चार खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ ।आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा संघले सोमवार बागमती प्रदेशका उदीयमान खेलाडीमा महिलातर्पm एलिसा गुरुङ र पुरुषमा आशुतोष घिरैयालाई नगदसहित...

थप पद्नुहोस

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।...

थप पद्नुहोस

संविधानलाई जनआकांक्षा अनुरुप संशोधन गर्न नसके संविधान भाँचिन्छप्रधानन्यायाधीश र न्यायाधीशहरुको संसदीय सुनुवाई हुनु हुँदैनउच्च अदालतलाई शक्तिशाली बनाउनुपर्छसांसदहरुले आफ्नो भुमिका बुझ्नुभएन, भुमिका बुझ्ने व्यक्तिलाई सांसद बनाउनुप¥योसंविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ...

थप पद्नुहोस

संविधान संविधानसभाले बनाएको भन्न मिल्दैन, केही लेखन्दासले लेखेका हुन्संविधानलाई सफल भन्न मिल्दैन, सबै समुदायले मेरो संविधान भन्न सकेका छैनन् संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले...

थप पद्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताउनुभएको छ । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...

थप पद्नुहोस

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा नगएसम्म राजनीतिक स्थिरता हुँदैनः डा. बाबुराम भट्टराईपूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद नभएसम्म सबैको प्रतिनिधित्व हुने संसद हुँदैनसंविधानको मर्म र महत्व नबुझ्नेले शासन चलाएकाले लेखिए अनुरुप संविधान...

थप पद्नुहोस

पोखरा । हिसान कास्की अध्यक्षमा दिवाकर जैसी निर्वाचित भएका छन् । मंगलबार पोखरामा भएको हिसानको नवौं अधिवेशन तथा बाइसौं साधारण सभाबाट जैसीको नेतृत्वमा समित निर्वाचित भएको हो । जैसी हिल प्वाइन्ट स्कुलका...

थप पद्नुहोस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ । आईतवार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

थप पद्नुहोस
Page 22 of 82 1 21 22 23 82

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist