• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ललितपुर महानगरद्वारा जोशी र कायस्थ सम्मानित, आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था

नीतिप्रेस by नीतिप्रेस
November 14, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “6”]

ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने भएको छ ।

.
बिहीवार ललिपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाले आजबाट लागू हुनेगरी अनुसन्धानकर्ता जोशी र वरिष्ठ साहित्यकार कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कला, संस्कृति, सम्पदा संरक्षणमा अनवरत रुपमा सक्रिय भइ महानगरको पहिचान बढाउने काम गरेको योगदानको कदरस्वरुप उहाँहरुको दिनचर्यालाई सहज बनाउन सो सम्मान दिएको बताउनु भयो । उहाँले अस्पतालमा भर्ना भइ उपचार गराउनुपरेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले आज वास्तवमा ठूलो काम गरेका छैनौँ । मात्र उहाँहरुको सम्मानमा, उहाँहरु यत्रतत्र जहाँ जहाँ जानुहुन्छ, कृपा गरी तपाईंहरु अब टयाक्सी नचढ्नुस्, बस नचढ्नुस्, मोटरसाइकलको पछाडि पनि नबस्नुस् । महानगरपालिकाले तपाईंहरुको जीवन पर्यन्तको निमित्त हामीले गाडीको व्यवस्थापन गरेका छौँ । तपाईंहरु जहाँ जानको लागि भएपनि गाडीको प्रयोग गर्नुहोस् । तपाईंहरु दुवै जनाको निमित्त एउटा गाडीको व्यवस्थापन गरेका छौँ । त्यसमा ड्राइभर, सेक्युरिटी गार्ड र मोबाइल दिएका छौँ । हामी तपाईंहरुको कन्ट्याक्टमा बसिरहन्छौँ, हामीले एउटा फुल टाइमर ड्राइभरको पनि हामीले व्यवस्थापन गर्छौं । कतै जानुपर्दा खबर गर्नुस्, महानगरपालिका हाजिर हुन्छ । ललितपुर महानगरपालिकाले उहाँहरुलाई हस्पिटलाइज भएर कुनैपनि किसिमको औषधि उपचार गर्नुपर्ने अवस्था छ भने त्यसको सम्पूर्ण खर्च, आर्थिक भार महानगरपालिकाले व्यहोर्छ ।’


संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश रहेका छन् । साथै संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार कायस्थको पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश छ । जोशीले संस्कृतिका विविध विधामा तीन दर्जन बढी पुस्तक लेख्नुभएको छ भने कायस्थका ५ दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् । कला, संस्कृति, सम्पदा संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वको सम्मान र कदरस्वरुप महानगरपालिकाले सो काम गरिरहेको प्रमुख महर्जनले बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “3”]

Previous Post

सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला

Next Post

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

Next Post

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन