आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उहाँले शपथग्रहण गर्नुभएको हो । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका...
थप पद्नुहोस