Day: २०८० चैत्र ६, मंगलवार १०:५५ गते

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने देखिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ ।  मंगलवार प्रतिनिधि सभा ...

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको ...

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

नेपाल प्रहरीले २१ वर्षअ‍ेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबार बिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । सबैभन्दा बढी प्रभावित ...

इजिप्टले सुडान संकटलाई आन्तरिक मामिलाका रूपमा सम्बोधन गर्ने

इजिप्टले सुडानको संकटलाई आन्तरिक मामिलाको रूपमा सम्बोधन गर्न आफ्नो दृढ समर्थन रहने पुष्टि गरेको छ । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले ...

उपाध्यक्ष महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । मंगलवार बिहान ...

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति ...

बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ ।  म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया ...

इजरायल र हिजबुल्लाहबीच झडप जारी

हिजबुल्लाह र इजरायल बीचको लेबनानी–प्यालेस्टाइन सीमानामा युद्ध जारी रहेको बताइएको छ । जसमा इजरायलले लेबनानी सीमावर्ती शहरहरूमा हवाई हमला र ...

FILE PHOTO: Secretary-General of the United Nations Antonio Guterres addresses the media in Brussels, Belgium June 24, 2021. John Thys/Pool via REUTERS/File Photo

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ ...

Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist