• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टले सुडान संकटलाई आन्तरिक मामिलाका रूपमा सम्बोधन गर्ने

नीतिप्रेस by नीतिप्रेस
March 19, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजिप्टले सुडानको संकटलाई आन्तरिक मामिलाको रूपमा सम्बोधन गर्न आफ्नो दृढ समर्थन रहने पुष्टि गरेको छ ।

इजिप्टका विदेशमन्त्री सामेह शौकरीले राजधानी कायरोमा सुडानका लागि अमेरिकी विशेष दुत टम पेरिलोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो । पेरिलोले आफ्नो नियुक्तिपछि पहिलो क्षेत्रीय भ्रमणको रूपमा इजिप्टको भ्रमण गर्नुभएको थियो ।

इजिप्टका शिर्ष कुटनीतिज्ञले सुडानमा द्वन्द्वलाई पूर्ण रूपमा सुडानी मामिलाको रूपमा सम्बोधन गर्ने महत्वलाई प्राथमिकतामा राख्नुभएको थियो । इजिप्टले संकटमा वाह्य पक्षहरूबाट हस्तक्षेप अस्वीकार गर्ने प्रतिवद्धता गरेको छ ।

दुवै पक्षले सुडानलाई यसको वर्तमान चुनौतीहरू सामना गर्न मद्दत गर्न थप परामर्श र समन्वयको आवश्यकतालाई जोड दिएका छन् । अप्रिल १५, २०२३ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको घातक झडपमा सुडान फसेको छ । संयुक्त राष्ट्र संघको हालैको अनुमानले हिंसाको प्रकोपपछि १३ हजार भन्दा बढीको ज्यान लिइसकेको छ । 

Previous Post

उपाध्यक्ष महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

Next Post

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबार बिहिन

Next Post

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबार बिहिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन