Latest
Next
Prev

बैंक अफ जापानद्वारा ऐतिहासिक नीति परिमार्जन, नकारात्मक ब्याज दरहरू अन्त्य

बैंक अफ जापान (बीओजे) ले मङ्गलवार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको छ ।

जसले जापानले विगत एक दशकमा देखेको लामो समयदेखि चलिरहेको मौद्रिक सहजताबाट ठूलो परिवर्तन भएको छ ।

दुईदिने नीतिगत बैठकपछि केन्द्रिय बैंकको नीति बोर्डले २ प्रतिशत स्थिर मुद्रास्फीति हासिल गर्ने लक्ष्य हासिल गर्दै अल्पकालीन दरलाई शुन्य दशमलव १ देखि ०.१ प्रतिशतसम्म पु¥याउने निर्णय गरेको हो ।

ब्याजदरमा द्रुत बृद्धि रोक्नको लागि, बैंकले घरायसी उपभोग सुस्त रहेकोले अर्थतन्त्रमा जारी कमजोरीलाई रेखांकित गर्दै आवश्यक भएमा जापानी सरकारी ऋणपत्रहरू खरिद गर्न जारी राख्ने प्रतिवद्धता गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist