Latest
Next
Prev

जोर्डनका विदेशमन्त्री र ब्राजिलका विदेशमन्त्रीबीच भेटवार्ता

जोर्डनका विदेशमन्त्री अयमान सफादीले जोर्डनको राजधानी अम्मानमा आफ्ना ब्राजिलियन समकक्षी माउरो भिइरासँग भेटवार्ता गनुभएको छ ।

उनीहरुको वार्तापछि पत्रकार सम्मेलनमा सफादीले इजरायललाई गाजा विरुद्धको आक्रमण अन्त्य गर्न आह्वान गर्नुभयो । गाजा विरुद्ध इजरायली युद्ध एक आक्रामकता भएको उहाँको भनाइ छ । इजरायलले युद्ध अपराध गरिरहेको उहाँको आरोप छ । 

आफ्नो पक्षबाट भिएराले तत्काल युद्धविराम, गाजामा मानवीय सहायता पहुँच र बन्धकहरूको द्रुत रिहाइको लागि आह्वान दोहोर्याउनु भयो । 

सोही दिन जोर्डनका राजा अब्दुल्लाह द्वितीयले भिइरासँगको भेटमा गाजामा जारी द्वन्द्वले सम्पूर्ण क्षेत्रमा विनाशकारी असर पार्ने चेतावनी दिनुभएको थियो । उहाँले गाजामा तत्काल र दिगो युद्धविराम, नागरिकको सुरक्षा र गाजा पट्टीमा सबै सम्भावित माध्यमबाट मानवीय सहायता पु¥याउन आह्वान गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist