Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

पाकिस्तानले ८४ औं गणतन्त्र दिवस मनायो

पाकिस्तानले शनिवार ८४ औं पाकिस्तान दिवस मनाएको छ ।

जसलाई पाकिस्तान संकल्प दिवस वा गणतन्त्र दिवस पनि भन्ने गर्दछ । यो दिवस प्रत्येक वर्ष मार्च २३ मा लाहोर संकल्पको सम्झना मा मनाइन्छ ।

सो अवसरमा राजधानी इस्लामावादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामी दिएर दिवसको शुरुवात भएको थियो ।

इस्लामावादको शकरपारियन परेड एभिन्युमा एक सैन्य परेड आयोजना गरिएको थियो, जसमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र सेनाका प्रमुखहरू र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलाजिज अल साउद सहभागी थिए । देशका सबै प्रमुख सरकारी भवनहरूमा राष्ट्रिय झण्डा फहराइएको थियो भने पाकिस्तान निर्माणमा लाहोर संकल्पको महत्वलाई उजागर गर्न मानिसहरूले ¥याली र सेमिनारहरू आयोजना गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist