• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाकिस्तानले ८४ औं गणतन्त्र दिवस मनायो

नीतिप्रेस by नीतिप्रेस
March 24, 2024
in अन्तर्राष्ट्रिय समाचार, घटना, नेपाली समाचार आजको, फिचर, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानले शनिवार ८४ औं पाकिस्तान दिवस मनाएको छ ।

जसलाई पाकिस्तान संकल्प दिवस वा गणतन्त्र दिवस पनि भन्ने गर्दछ । यो दिवस प्रत्येक वर्ष मार्च २३ मा लाहोर संकल्पको सम्झना मा मनाइन्छ ।

सो अवसरमा राजधानी इस्लामावादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामी दिएर दिवसको शुरुवात भएको थियो ।

इस्लामावादको शकरपारियन परेड एभिन्युमा एक सैन्य परेड आयोजना गरिएको थियो, जसमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र सेनाका प्रमुखहरू र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलाजिज अल साउद सहभागी थिए । देशका सबै प्रमुख सरकारी भवनहरूमा राष्ट्रिय झण्डा फहराइएको थियो भने पाकिस्तान निर्माणमा लाहोर संकल्पको महत्वलाई उजागर गर्न मानिसहरूले ¥याली र सेमिनारहरू आयोजना गरेका थिए । 

Previous Post

फागु पुर्णिमाको रातमा तोरीको तेलमा दियो बाल्नुहोस, यस्तो छ जनविश्वास

Next Post

आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा

Next Post

आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन