Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

आज बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने उनीहरुको परिचय खुलेको प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्। मृत्यु हुनुमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया रहेका छन्। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्।भने उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन।

पशुपतिमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू  सबै एकैघरका परिवार रहेको प्रहरीले जनाएको छ ।

आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist