Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

लेखनाथको अर्चलेमा बस दुर्घटना, चालक र सहचालक घाइते

पोखरा:   पोखरा महानगरपालिका–२८ लेखनाथको अर्चलेमा बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । 


बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन् ।  लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बसको  आज (शनिबार) दुर्घटना भएको हो । 

बस दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  ल्याइएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist