Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

सिरियाको अलेप्पोमा इजरायली हवाई आक्रमणः ३६ सैनिक मारिए

सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रवार बिहानैदेखि इजरायली हवाई आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो । बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिव तीन घण्टासम्म चलेको आक्रमणमा इजरायली हवाई आक्रमणका कारण सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ ।

सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो । सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमास्थानीय समय अनुसार शुक्रवार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist