Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

बागलुङमा रुखबाट खसेर एकको मृत्यु

बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको हो ।

आज बिहान घाँस काट्ने क्रममा निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर मृत्यु भएको छ ।

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनार रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए ।घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गरेको क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाजसेवीसमेत रहेका मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist