• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अमेरिकाद्वारा प्यालेस्टाइनको अनुरोधको बिरोधमा मतदान

नीतिप्रेस by नीतिप्रेस
April 19, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

संयुक्त राज्य अमेरिकाले बिहीवार सुरक्षा परिषद्मा संयुक्त राष्ट्रको पूर्ण सदस्यताको लागि प्यालेस्टाइनको अनुरोधको बिरूद्ध मतदान गरेको छ । १५ सदस्यीय काउन्सिलले १९३ सदस्यीय संयुक्त राष्ट्र महासभालाई प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्र संघको सदस्यतामा भर्ना गर्न सिफारिस गर्ने मस्यौदा प्रश्तावमा मतदान गरेको हो । मस्यौदा प्रश्तावको पक्षमा १२ मत, दुई अनुपस्थित र विपक्षमा एक मत परेको थियो । काउन्सिलको प्रश्तावको पक्षमा कम्तिमा नौ मत चाहिन्छ र अमेरिका, बेलायत, फ्रान्स, रुस वा चीनबाट कुनै भिटो चाहिन्छ । मस्यौदाको पक्षमा १२ मत प्राप्त भएपछि संयुक्त राज्य अमेरिकाले आफ्नो भिटो शक्ति प्रयोग गर्न बाध्य भएको थियो । संयुक्त राष्ट्रमा प्यालेस्टिनी मिसनले शुरुमा २०११ मा पूर्ण संयुक्त राष्ट्र सदस्य राष्ट्रको हैसियतको लागि अनुरोध गरेको थियो । उनीहरूको पहिलो प्रयास असफल भएको थियो । 

[adrotate banner =”5″]

[adrotate banner =”4″]

[adrotate banner =”3″]

Previous Post

बागलुङमा रुखबाट खसेर एकको मृत्यु

Next Post

दुबइको बाढीले २४ घण्टामा १ खर्ब १३ अर्ब बढीको नोक्सान, सफा गर्न मात्रै १ अर्ब डलर खर्च हुने

Next Post

दुबइको बाढीले २४ घण्टामा १ खर्ब १३ अर्ब बढीको नोक्सान, सफा गर्न मात्रै १ अर्ब डलर खर्च हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन