[adrotate banner =”6″]
इजिप्ट एयरले दुबईको खराब मौसमका कारण रोकिएको उडान पुनः शुरु गरेको जनाएको छ । राष्ट्रिय वाहकले बिहीवार कायरो–दुबई रुटमा उडानहरू पुनः शुरु गरेको हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि एयरलाइन्सले बुधवार उडान रोकेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) ले मंगलवार अत्याधिक वर्षा भएसँगै मिानस्थलमा उडान रोकेको थियो ।
[adrotate banner =”3″]
[adrotate banner =”4″]
[adrotate banner = “5”]






