Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

पाकिस्तानबाट दुई दिनमा ८ सय भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

शुक्रवार र बिहीवार पाकिस्तानबाट ८ सय भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । कुल ८३७ शरणार्थीहरू पाकिस्तानबाट तोर्खाम र स्पिन बोल्दाक सीमा नाका हुँदै अफगानिस्तान फर्किएका छन् । पाकिस्तान सरकारले अप्रिल १५ बाट अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण शुरु गरेको र पहिलो चरणमा ५ लाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्किएका अफगान अधिकारीहरूले बताएका छन् । अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन बारम्बार आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist