Latest
विश्व रेडक्रस दिवसमा वृक्षारोपण
Next
Prev

टर्की प्रहरीद्वारा ३६ जना आईएस संदिग्ध पक्राउ

टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ३६ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । देशका आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको हो । संदिग्धहरूलाई टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल, साथै कायसेरी, इज्मिर र एस्कीसेहिर प्रान्तहरूमा हिरासतमा राखिएको थियो । केही संदिग्धहरू कथित रूपमा समूहको आर्थिक नेटवर्कमा संलग्न रहेको पाइएको छ । प्रहरीले कारबाहीका क्रममा बन्दुक, लाइसेन्स नभएको पेस्तोल, ठूलो परिमाणमा विदेशी तथा टर्की मुद्राका साथै धेरै डिजिटल सामग्री बरामद गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist