Latest
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

गर्मीसँग संघर्ष गर्दै म्यानमारवासी

म्यानमारका नागरिकहरुको जनजीवन अत्याधिक गर्मीका कारण प्रभावित बनेको छ । देशका विभिन्न क्षेत्रहरुमा अत्याधिक तापक्रमको रेकर्ड गरिएको छ । ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी हुने शहरको सूचीमा परेको छ । अप्रिल २८ मा, चोकमा विगत ५६ वर्षको सबैभन्दा अप्रिल तापक्रम ४८.२ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो । मण्डले क्षेत्रको न्याउङ–युमा विगत ५९ वर्षमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरिएको थियो । देशका धेरै क्षेत्रहरूमा हालैका दिनहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist