• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेरेमिया मनाले सोलोमन टापुको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
May 3, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, जीवनशैली, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

सोलोमन टापुका गभर्नर जनरल डेभिड वुनागीले बिहीवार संसदका सदस्यहरूले विदेशमन्त्री जेरेमिया मानेलेलाई सोलोमन टापुको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको बताउनुभएको छ । मानेलेले नवनिर्वाचित ५० सिटको संसदमा विपक्षी नेता म्याथ्यु वालेलाई ३१–१८ मतले पराजित गर्नुभयो । राजधानीको लामो दूरीका कारण समयमै होनियारा पुग्न नसकेका कारण संसदका एक सदस्यले मतदानमा भाग लिएनन् । मानेलेले सोमवार नयाँ कार्यकालका लागि उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएका मनसेह सोगाभारेबाट पदभार ग्रहण गर्नुहुनेछ । मानेलेले राष्ट्रिय एकता तथा रुपान्तरणका लागि सरकारले आफ्नो नीति र सय दिने कार्यक्रम छिट्टै सार्वजनिक गर्ने बताउनु भयो ।

[adrotate banner = “3”]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

गर्मीसँग संघर्ष गर्दै म्यानमारवासी

Next Post

घरजग्गा कारोबार नेपालको अर्थतन्त्रको मेरुदण्ड होः संयोजक भण्डारी

Next Post

घरजग्गा कारोबार नेपालको अर्थतन्त्रको मेरुदण्ड होः संयोजक भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन