Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न
Next
Prev

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच विशेष छुट प्रदान गर्ने सम्झौता

पोखरा,

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले तथा कर्मचारीहरुलाई उक्त अस्पतालको विभिन्न सेवामा ५%—२०% सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।
दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल र सानिमा बैंक बगर शाखाका शाखा प्रबन्धक प्रकाश पौडेल द्धारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
उनिहरु द्धारा हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीक सदस्यहरूले उक्त अस्पतालबाट एक्स–रे शुल्कमा १०%, शल्यक्रिया शुल्कमा २०%, प्रयोगशाला शुल्कमा २०%, बेड शुल्कमा २०% र फार्मेसीमा पनि विशेष छुटको लाभ लिन सक्नेछन् ।
सो समारोहमा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का तर्फबाट रिलेसनसिप म्यानेजर शालिग्राम गौतम र सानिमा बैंक का तर्फबाट रिलेसनसिप म्यानेजर जानकी कुवरको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist