• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बिच विशेष छुट प्रदान गर्ने सम्झौता

नीतिप्रेस by नीतिप्रेस
May 9, 2024
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, रोचक जानकारी, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पोखरा,

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले तथा कर्मचारीहरुलाई उक्त अस्पतालको विभिन्न सेवामा ५%—२०% सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. सिर्जनाचोक शाखाका शाखा प्रबन्धक लेखनाथ गौतम द्वार हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीक सदस्यहरूले उक्त अस्पतालबाट एक्स–रे शुल्कमा १०%, शल्यक्रिया शुल्कमा २०%, प्रयोगशाला शुल्कमा २०%, बेड शुल्कमा २०% र फार्मेसीमा पनि विशेष छुटको लाभ लिन सक्नेछन् ।

सो समारोहमा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का तर्फबाट रिलेसन म्यानेजर शालिग्राम गौतम र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. का तर्फबाट कर्जा अधिकृत अमृत रेग्मी समेत उपस्थिति रहेको थियो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

राफाह आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले इजरायललाई हतियार ढुवानी रोक्यो

Next Post

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच विशेष छुट प्रदान गर्ने सम्झौता

Next Post

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच विशेष छुट प्रदान गर्ने सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन