Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न
Next
Prev

विश्व रेडक्रस दिवसमा वृक्षारोपण

पोखरा ,

विश्व रेडक्रसकाे अवसर पारेर पोखरा २६ युवा रेडक्रस सर्कलले सरसफाइ तथा वृक्षारोपण गरेको छ पोखरा २६ को चापाकाे चौर स्थित रेडक्रस परिसरमा विभिन्न जातिका फुल, बोटबिरुवाहरू रोप्ने तथा सरसफाइ कार्यक्रम गरिएको सर्कलका अध्यक्ष विकास रानाभाटले जानकारी दिएका छन् ।

मानवीय सेवामा तत्पर रेडक्रस ले सेवा गर्दै आएको हुनाले आफ्नो स्थापना दिवसमा कार्यक्रम गरेको उनले बताए कार्यक्रममा नेरेसाे पोखरा २६ उपशाखाका सभापति शैलेन्द्र मोहन भट्टराई , जुनियर युवा उपसमिति कास्की सदस्य एल पि ढुङ्गाना , उपशाखाका सचिव एवं युरेस संरक्षक महेन्द्र ढुङ्गाना, लगाएले रेडक्रस एक विशुद्ध मानवीय सेवामा समर्पित संस्था भएकाले मानव समाजमा भएका सामाजिक कार्यमा सधैँ समर्पित रहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist