• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
September 4, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

इण्डोनेसियाको बालीमा आईतवारदेखि आयोजित दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम (आईएएफ) सम्पन्न भएको छ । कार्यक्रममा १४ सय बढी प्रतिनिधिहरु भेला भएका थिए । कार्यक्रमले ऊर्जा, खाद्य सुरक्षा, स्वास्थ्य र खनिजको प्रमुख क्षेत्रहरूमा इण्डोनेसिया र अफ्रिकी राष्ट्रहरू बीचको साझेदारीलाई बलियो बनाउनमा जोड दिएको छ । इन्डोनेसियाको परराष्ट्र मन्त्रालयका अफ्रिकी मामिलाका निर्देशक डेवी जस्टिसिया मेइडिवाटीले आईएएफले इण्डोनेसिया र अफ्रिकी देशहरू बीचको आर्थिक सम्बन्धलाई सफलतापूर्वक बलियो बनाएको बताउनु भयो । फोरमले राज्यको स्वामित्वमा रहेका उद्यमहरू, राष्ट्रिय कम्पनीहरू, निजी कम्पनीहरूको लागि रणनीतिक प्लेटफर्मको रूपमा काम गरेको छ । साथै माइक्रो, साना र मझौला उद्यमहरू अफ्रिकाका साझेदारहरूसँग पारस्परिक रूपमा लाभदायक सहयोग स्थापना हुने विश्वास छ ।  

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्छुः प्रश्तावित राजदुत पौडेल

Next Post

‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’– काँस्य विजेता पलेशा

Next Post

‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’– काँस्य विजेता पलेशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन