Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

घर फर्किने चाहनामा दिन बिताउँदै जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी

जुन २० मा विश्व शरणार्थी दिवस मनाउने क्रममा जोर्डनका प्यालेस्टिनी शरणार्थीहरूले घर फर्कने सपना र राम्रो जीवनयापनको आशा गरेका छन् । सन् १९६७ मा जेरुसेलमको कब्जा गर्नुअघि भ्रमण गर्थे र त्यहाँका पर्यटकीय, धार्मिक र सम्पदा स्थलहरूको याद आउने गरेको उनीहरुको भनाइ छ । अबु मुहम्मद भनेर चिनिने सालेहले धेरै पेशाहरूमा काम गरेको बताउँदै आफ्नो देशको धेरै याद आइरहेको बताउनु भयो । 


आफूहको एउटै लक्ष्य प्यालेस्टाइनमा फर्कनु रहेको उनीहरुले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist