Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी

लगातारको वर्षाका कारण मङ्गोलियाका प्रमुख नदीहरूको पानीको स्तर उच्च भएको छ । सरकारले शतर्कता अपनाउन चेतावनी दिएको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले बताएको छ । तेरेलज, तुल, खेरलेन, सेल्बे र सुगुनगुर लगायतका धेरै प्रमुख नदीहरूले चेतावनीको स्तर १० सेन्टिमिटरदेखि ८२ सेन्टीमिटरसम्म पार गरिसकेका छन् । एजेन्सीले नदीहरूको पानीको स्तर आगामी दिनहरूमा अझै बढ्ने आँकलन गरिएको छ । मध्यसातादेखि देशका पश्चिमी, मध्य र पूर्वी क्षेत्रका अधिकांश भूभागमा भारी वर्षा भइरहेको छ । एजेन्सीले सर्वसाधारणलाई र विशेष गरी नदी किनारमा बसोवास गर्ने गोठाला एवं पर्यटकहरूलाई सम्भावित प्रकोपबाट थप सावधानी अपनाउन चेतावनी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist