• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
June 24, 2024
in अन्तर्राष्ट्रिय समाचार, घटना, नेपाली समाचार आजको, समाचार
0
रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

रसियाको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवार भएको गोलीकाण्डमा सात कानून प्रवर्तन अधिकारीसहित नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका हुन् । गोलीबारी दुई अर्थोडक्स चर्च, एक सिनेगोग र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखाचकलामा ट्राफिक प्रहरी चौकीमा भएको थियो । रुसी अनुसन्धान समितिले गोलीबारीमा आतंकवादी हमलासँग सम्बन्धित लेख अन्तर्गत आपराधिक मुद्दाहरू प्रारम्भ गरेको छ । दागेस्तानमा काउन्टर–आतंकवादी अपरेशन व्यवस्था लागू गरिएको राष्ट्रिय आतंकवाद विरोधी समितिले जनाएको छ । गणतन्त्रको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै गोलीबारीमा संलग्न चार आक्रमणकारीहरू मारिएका र सुरक्षा बलहरूले उनीहरूको प्रयास जारी राखेको बताउनु भयो । यसैबीच आक्रमणमा घाइते भएका १३ प्रहरी अधिकारी र तीन सर्वसाधारणलाई उपचारका लागि मखचकलाको अस्पतालमा लगिएको मन्त्रालयले जनाएको छ । गणतन्त्र दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले डर्बेन्ट र मखाचकलामा भएका आक्रमणहरूलाई सार्वजनिक अवस्थालाई अस्थिर बनाउने प्रयास भएको बताउनु भयो । उहाँले नागरिकहरूलाई शान्त रहन आग्रह गर्नुभएको छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

रुवाण्डामा राष्ट्रपति विधायकीय चुनावअघि अभियान शुरु

Next Post

मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी

Next Post
मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी

मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन