Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु


स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्र्षीय शिवम परियार रहेको छ ।


उनी गत १५ गते बेलुकी करिब साढे ५ बजे भित्री सडकमा साइकल चलाउने क्रममा लडेर घाइते भएका थिए । साइकलबाट लडेका परियारको दाया खुट्टा र भित्री भागमा चोट लागेको थियो ।


असार १८ गते बिहान ९ बजे अचानक श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल स्याङ्जा पुर्याइएकोमा ९ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist