Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

इजरायलले गाजा युद्धविराम वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमाससँगको युद्धविराम सम्झौता र बन्धकहरूलाई रिहा गर्न वार्ताका लागि प्रतिनिधिमण्डल पठाउन अनुमोदन गर्नुभएको छ । इजिप्ट वा कतारमा हुने सम्भावित वार्तामा भाग लिने इजरायलको निर्णय, संयुक्त राज्य अमेरिकाको समर्थनमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले इजरायललाई प्रश्तावित सम्झौतामा हमासको प्रतिक्रिया दिएको एक दिनपछि आएको हो । प्रारम्भिक छलफलपछि प्रधानमन्त्री नेतन्याहुले वार्तालाप प्रतिनिधिमण्डल पठाउन अनुमोदन गर्नुभयो । हमासले बुधवार कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग प्रस्तावित सम्झौताबारे परामर्श गरेको बताएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist