• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टको नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् बैठक सम्पन्न, बिजुली अवरुद्धबारे छलफल

नीतिप्रेस by नीतिप्रेस
July 5, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

इजिप्टको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । जसमा इन्धन अभावका कारण सरकारले लागू गरेको गर्मी दैनिक बिजुली कटौती समाधान गर्ने कुरामा केन्द्रित रहेको बताइएको छ । २०१८ बाट कार्यभार सम्हाल्दै आएका प्रधानमन्त्री मुस्तफा मदबोलीको नेतृत्वमा बसेको बैठकले विद्युत, पेट्रोलियम र अर्थमन्त्रीहरूलाई जतिसक्दो चाँडो विद्युत कटौतीको समस्या समाधान गर्न जिम्मेवारी दिएको छ । इजिप्टका प्रधानमन्त्रीले वर्षको अन्त्यसम्ममा अन्तिम समाधान उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार इजिप्टको नयाँ मन्त्रिपरिषद्ले रक्षा, परराष्ट्र, न्याय, विद्युत, पेट्रोलियम, वित्त, कृषि, नागरिक उड्डयन, पर्यटन तथा पुरातात्विक मन्त्रीहरू सहित व्यापक फेरबदलको साथ शपथ लिएको थियो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

चिनियाँ राष्ट्रपति सी ताजकिस्तान भ्रमणमा

Next Post

इजरायलले गाजा युद्धविराम वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने

Next Post

इजरायलले गाजा युद्धविराम वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन