Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

इजिप्टको नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् बैठक सम्पन्न, बिजुली अवरुद्धबारे छलफल

इजिप्टको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । जसमा इन्धन अभावका कारण सरकारले लागू गरेको गर्मी दैनिक बिजुली कटौती समाधान गर्ने कुरामा केन्द्रित रहेको बताइएको छ । २०१८ बाट कार्यभार सम्हाल्दै आएका प्रधानमन्त्री मुस्तफा मदबोलीको नेतृत्वमा बसेको बैठकले विद्युत, पेट्रोलियम र अर्थमन्त्रीहरूलाई जतिसक्दो चाँडो विद्युत कटौतीको समस्या समाधान गर्न जिम्मेवारी दिएको छ । इजिप्टका प्रधानमन्त्रीले वर्षको अन्त्यसम्ममा अन्तिम समाधान उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार इजिप्टको नयाँ मन्त्रिपरिषद्ले रक्षा, परराष्ट्र, न्याय, विद्युत, पेट्रोलियम, वित्त, कृषि, नागरिक उड्डयन, पर्यटन तथा पुरातात्विक मन्त्रीहरू सहित व्यापक फेरबदलको साथ शपथ लिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist