• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

टर्किएद्वारा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव तस्कर पक्राउ

नीतिप्रेस by नीतिप्रेस
November 20, 2024
in agriculture, Uncategorized, अन्य, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी सञ्चालनमा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव बेचबिखन आयोजकलाई हिरासतमा लिएको छ । आन्तरिक मन्त्री अली येर्लिकायाले पक्राउ परेका आयोजकहरूमध्ये ११ जना विदेशी नागरिक रहेको बताउनु भयो । येर्लिकायाले हिरासतमा परेका आप्रवासीहरूलाई निर्वासन प्रक्रिया पहिले नै शुरु गरिसकिएको बताउनु भयो । कारवाहीका क्रममा १७ वटा सवारीसाधन, तीनवटा डुङ्गा, आठ वटा लाइसेन्स नभएका हतियार र विभिन्न परिमाणमा अवैध लागूऔषध बरामद गरिएको येर्लिकायाले जानकारी दिनुभयो । सरकारले मानव तस्करी सञ्जालका बढ्दो गतिविधिसँग लड्नका लागि कानूनी ढाँचालाई बलियो बनाएको छ भने अन्तर्राष्ट्रिय सहकार्यलाई पनि बढाएको छ । 

Previous Post

अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत

Next Post

मध्यपूर्वमा आणविक हतियार मुक्त क्षेत्र स्थापना गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

Next Post

मध्यपूर्वमा आणविक हतियार मुक्त क्षेत्र स्थापना गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन