Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न

इण्डोनेसियाको बालीमा आईतवारदेखि आयोजित दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम (आईएएफ) सम्पन्न भएको छ । कार्यक्रममा १४ सय बढी प्रतिनिधिहरु भेला भएका थिए । कार्यक्रमले ऊर्जा, खाद्य सुरक्षा, स्वास्थ्य र खनिजको प्रमुख क्षेत्रहरूमा इण्डोनेसिया र अफ्रिकी राष्ट्रहरू बीचको साझेदारीलाई बलियो बनाउनमा जोड दिएको छ । इन्डोनेसियाको परराष्ट्र मन्त्रालयका अफ्रिकी मामिलाका निर्देशक डेवी जस्टिसिया मेइडिवाटीले आईएएफले इण्डोनेसिया र अफ्रिकी देशहरू बीचको आर्थिक सम्बन्धलाई सफलतापूर्वक बलियो बनाएको बताउनु भयो । फोरमले राज्यको स्वामित्वमा रहेका उद्यमहरू, राष्ट्रिय कम्पनीहरू, निजी कम्पनीहरूको लागि रणनीतिक प्लेटफर्मको रूपमा काम गरेको छ । साथै माइक्रो, साना र मझौला उद्यमहरू अफ्रिकाका साझेदारहरूसँग पारस्परिक रूपमा लाभदायक सहयोग स्थापना हुने विश्वास छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist