Latest
काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन
म्याद थपका लागि प्रसाईंलाई अदालतमा पेश
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

फ्रान्सेली किसानद्वारा इयु—मर्कोसर व्यापार सम्झौताको विरोध

युरोपेली संघ (इयु) ले दक्षिण अमेरिकी व्यापार समूह मर्कोसरसँग वर्षको अन्त्यसम्ममा हस्ताक्षर गर्ने योजना बनाएको भन्दै व्यापार सम्झौताको विरोध गरेका छन् । फ्रान्सको सबैभन्दा ठूलो किसान युनियन, नेशनल फेडरेशन अफ एग्रिकल्चर होल्डर्स युनियनले देशभर ८५ वटा प्रदर्शनहरू आयोजना गरिएको छ । फ्रान्सेली कृषि क्षेत्रले सामना गरिरहेको आपतकालीन अवस्थाको बारेमा मानिसहरूलाई सम्झाउने उद्देश्य रहेको बताएका छन् । इयु—मर्कोसर राज्यहरू – अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे – २०१९ मा एक व्यापक व्यापार सम्झौतामा पुगेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist