निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् । निर्माण...
थप पद्नुहोसनिर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् । निर्माण...
थप पद्नुहोसवर्तमान संविधान राजनीतिक आन्दोलनहरुको म्याण्डेड अनुसार छैनसंविधान कार्यान्वयन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन दलहरुलाई थ्रेस होल्ड राख्नु कुनै जरुरी छैनसरकार पाँच वर्ष नै चलाउने अवस्था बनाउनुपर्छ संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको...
थप पद्नुहोसकर्मचारीको सबभन्दा ठूलो समस्या आफ्नो बाहेक अन्य सबैको काम गर्ने होविपद् पूर्वसूचना प्रणाली नेपालको प्रमुख एजेण्डा हो हामी कार्यविधि, मापदण्डहरुमा गिजोलिएका छौँ नेपालमा आधिकारिक रुपमा हानी, नोक्शानीको गणना गर्ने निकाय छैन नेपालमा एउटै कार्यक्रम १०...
थप पद्नुहोसमिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु)...
थप पद्नुहोसवागमती प्रदेश क्रिकेट संघले सोमबार चार खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ ।आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा संघले सोमवार बागमती प्रदेशका उदीयमान खेलाडीमा महिलातर्पm एलिसा गुरुङ र पुरुषमा आशुतोष घिरैयालाई नगदसहित...
थप पद्नुहोसकार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।...
थप पद्नुहोससंविधानलाई जनआकांक्षा अनुरुप संशोधन गर्न नसके संविधान भाँचिन्छप्रधानन्यायाधीश र न्यायाधीशहरुको संसदीय सुनुवाई हुनु हुँदैनउच्च अदालतलाई शक्तिशाली बनाउनुपर्छसांसदहरुले आफ्नो भुमिका बुझ्नुभएन, भुमिका बुझ्ने व्यक्तिलाई सांसद बनाउनुप¥योसंविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ...
थप पद्नुहोससंविधान संविधानसभाले बनाएको भन्न मिल्दैन, केही लेखन्दासले लेखेका हुन्संविधानलाई सफल भन्न मिल्दैन, सबै समुदायले मेरो संविधान भन्न सकेका छैनन् संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले...
थप पद्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताउनुभएको छ । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...
थप पद्नुहोसप्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा नगएसम्म राजनीतिक स्थिरता हुँदैनः डा. बाबुराम भट्टराईपूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद नभएसम्म सबैको प्रतिनिधित्व हुने संसद हुँदैनसंविधानको मर्म र महत्व नबुझ्नेले शासन चलाएकाले लेखिए अनुरुप संविधान...
थप पद्नुहोस