Day: २०८१ असार ३१, आईतवार ११:२५ गते

ग्वार्को फ्लाई ओभर दशैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग

ग्वार्को फ्लाई ओभरमा दशैँअघि सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन् । आईतवार ललितपुर वागमती प्रदेश सदस्य रामकृष्ण ...

लुम्बिनीलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्छः मन्त्री तामाङ

कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक ...

नयाँ सरकारप्रति पुँजीबजार सकारात्मकः नेप्से परिसूचक ५२.९७ अंकले वृद्धि

नयाँ सरकार गठन प्रक्रिया भएसँगै नेप्से परिसूचक ५२.९७ अंकले बढेको छ । पुष्पकमल दाहाल नेतृत्वको १८ महिने ...

प्रधानन्यायाधीशलाई नेपाल बारको चेतावनीः न्यायाधीशको वरियतासम्बन्धि नियमावली खारेज नभए आन्दोलन हुन्छ

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट गरी न्यायाधीशको वरियतासम्बन्धि संशोधित नियमावली तत्काल खारेज गर्न माग गरेको ...

सिमलताल पहिरोः तीन वटै सुरक्षा निकायबाट उच्चतम प्रविधिको प्रयोग, बेपत्ताहरुको खोजि तिब्र

सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पारेको ...

सरकार फेरबदलका कारण संसदीय गतिविधिहरु प्रभावित

सरकार फेरबदलका कारण संसदीय गतिविधिहरु प्रभावित बनेका छन् । सरकार फेरबदलका कारण नीति निर्माण लगायतका संसदीय गतिविधिहरु प्रभावित ...

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल ...

मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्छः घरजग्गा महासंघ

नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउन माग गरेको छ । ...

काजुको व्यावसायीक खेतीतर्फ आकर्षित हुँदै किसान

मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती ...

भाषणका क्रममा ट्रम्पमाथि गोली प्रहार

पेन्सिल्भेनियाको चुनावी ¥यालीमा शनिवार साँझ गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । घाइते भएसँगै ...

Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist