• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लुम्बिनीलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्छः मन्त्री तामाङ

नीतिप्रेस by नीतिप्रेस
July 14, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।


आईतवार मन्त्रालयबाट बिदाई हुने क्रममा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताउनुभएको हो । उहाँले लुम्बिनीमा विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरितका कामहरु हुन थालेको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताउनु भयो । उहाँले युनेस्कोको मान्यता विपरितका कामहरु रोक्न आफूले सम्बन्धित निकायलाई सचेत गएको बताउनु भयो । उहाँले त्यतिले मात्रै नपुग्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा प्रवेश हुन नदिन कुटनीतिक पहल गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘लुम्बिनी युनेस्कोको विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरित काम भए जसको कारणले लुम्बिनीलाई निकट भविष्यमै खतराको सुचीमा जाँदैछ  भन्ने चेतावनीमुलक कुराहरु आएको छ । जसको बारेमा हामीले आफ्नो तर्फबाट, यदि लुम्बिनी विकास कोषबाट त्यस्तो कुनै युनेस्कोको मान्यता विपरित कुनै काम भएका छन्, निर्माणसँग सम्बन्धित कामहरु भएका छन् भने त्यस्ता कामलाई रोक्नुपर्छ । सुधार गर्नुपर्छ भनेर सचेतता गर्ने काम हाम्रो तर्फबाट भएको छ । सचेत गराउने काम मैले गरेको छु । तर हामीले मात्रै सचेत गराएर त्यो काम फत्ते गर्न सक्ने अवस्था छैन । मैले बुझिराखेको छु । अहिले पनि युनेस्कोले लुम्बिनीलाई युनेस्कोको खतराको सुचीमा प्रवेश हुन नदिनको निमित्त हामीले केही कुटनीतिक पहल पनि गर्नुपर्ने अवस्था छ । म पुरातत्व विभागका साथीहरुलाई त्यतातिर ध्यान दिनको निम्ति अनुरोध गर्दछु ।’


आफुले आफ्नो कार्याकालमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने निर्णय गरेको बताउनु भयो । उहाँले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई निःशुल्क भोजन गराउने तयारी गरेको भन्दै प्रतिवेदन आएपछि सो काम अगाडी बढ्ने पनि जानकारी दिनुभयो । उहाँले नेपालको हवाइजहाजलाई युरोपको आकाशमा लागेको प्रतिवन्ध हटाउन सुधारका कामहरु शुरु भएको भन्दै निष्कर्षमा पु¥याउन भने निरन्तर प्रयत्न गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

[adrotate banner= “6”]

[adrotate banner= “4”]

[adrotate banner= “5”]

Previous Post

नयाँ सरकारप्रति पुँजीबजार सकारात्मकः नेप्से परिसूचक ५२.९७ अंकले वृद्धि

Next Post

ग्वार्को फ्लाई ओभर दशैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग

Next Post

ग्वार्को फ्लाई ओभर दशैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन