Day: २०८१ आश्विन १९, शनिबार १०:५९ गते

विपद् प्रभावितहरु पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिनुभएको ...

सरकारले विमान परिचारक/परिचारिकाको उमेर हद ५० वर्ष पु¥यायो

सरकारले विमान परिचारक÷परिचारिकाको ४५ वर्षे उमेर हदलाई ५० वर्ष पु¥याउने भएको छ । शनिवार ४५ वर्षे उमेर ...

अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने

ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ । लोडबोड कम्पनीले एक कार्यक्रमबीच ...

नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छः नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका ...

करिव नौ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

आठ किलो ८ सय ग्राम सुनसहित द्ुई भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका ...

दशैँ लागेसँगै शक्तिपीठमा दर्शनार्थीको भीड (फोटो फिचर)

दशैँ शुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको ...

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डाः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताउनुभएको छ । नेपाल टेलिकमको ...

दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छः व्यवसायी

आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ । नेपाली जुत्ता–चप्पल उद्योगले आयात ...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist