Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ ।

गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि गुटेर्रेसले उक्त निवेदन गर्नुभएको हो ।

डिसेम्बर २०२३ मा गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण विश्लेषणले शत्रुताको तत्काल अन्त्य र जनसंख्याको लागि आवश्यक आपूर्ति र सेवाहरूको प्रावधानको लागि दिगो पहुँच नभए मे २०२४ को अन्त्यमा अनिकाल आउन सक्ने चेतावनी दिएको छ । अनिकाल रोक्नको लागि आवश्यक शर्तहरू पूरा नगरेको र पछिल्लो प्रमाणहरूका अनुसार उत्तरी गभर्नरेटहरूमा भोकमरी नजिकै रहेको र मध्य मार्च र मे २०२४ को बीचमा कुनैपनि समयमा भोकमरी हुनसक्ने अनुमान गरिएको छ । 

उहाँले तत्काल युद्धविरामको आवश्यकता रहेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist