Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

इयु काउन्सिलद्वारा युक्रेनका लागि नयाँ सहायता कोष अनुमोदन

युरोपेली संघ (इयु) काउन्सिलले ब्रसेल्समा युक्रेन सहायता कोष (युएएफ) को स्थापनालाई अनुमोदन गरेको छ ।

यसका लागि ५ अर्ब युरो (५.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको छ । यो निर्णय ब्रसेल्समा इयुको विदेश मामिला काउन्सिलमा पुगेको थियो । जहाँ मन्त्रीहरूले युक्रेन र मध्यपूर्वको अवस्थाको लागि इयु समर्थनको बारेमा छलफल गरेका थिए ।

युएएफले इयुलाई घातक र गैर–घातक सैन्य उपकरण र प्रशिक्षणको प्रावधानमार्फत युक्रेनी सशस्त्र बलहरूको विकसित आवश्यकताहरूलाई थप समर्थन गर्न अनुमति दिनेछ ।

फेब्रुअरी २०२२ मा रूस–युक्रेन द्वन्द्व शुरु भएदेखि, इयुले युक्रेनलाई १३८ बिलियन युरो सहायता प्रदान गरेको छ । जसमध्ये २८ बिलियन युरो सैन्य सहयोग थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist