रुसको इबेको ज्वालामुखीले वायुमण्डलमा ३ हजार मिटर माथिको उचाइमा पुगेको रुसी अनुसन्धान संस्थानले जनाएको छ । [abrotate banner=”6″]
संघीय अनुसन्धान केन्द्र युनिफाइड जियोलोजिकल सर्भे अफ द रुसी एकेडेमी अफ साइन्सेसको कामचाटका शाखाले ज्वालामुखीमा खरानी उत्सर्जन समुन्द्र सतहबाट करिव ३ हजार मिटर माथि पुगेको बताएको हो ।
१ हजार १५६ मिटर अग्लो इबेको ज्वालामुखी रुसको परमुशिरको कुरिल टापुमा अवस्थित छ ।