• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली

नीतिप्रेस by नीतिप्रेस
March 28, 2024
in अन्य, घटना, नेपाली समाचार आजको, राजनीति, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली निकालेर बिरोध प्रदर्शन गरेका छन् ।

[adrotate banner=”6″]

भारी वर्षाको बीचमा उनीहरुले प्रधानमन्त्री निवास अगाडि जम्मा भइ सरकारको सहज रक्षा उपकरण हस्तान्तरण नियम र हतियार निर्यात नियन्त्रणमा थप ढिलाइको रिोधमा जुलुस निकालेका हुन् ।

[adrotate banner=”3″]

जापान सरकारले मंगलवार मन्त्रिपरिषद्को बैठकबाट  बेलायत र इटालीसँग संयुक्त रूपमा विकास गर्न सेट गरिएको अर्को पुस्ताका लडाकु विमानहरू निर्यातमा प्रतिवन्ध हटाउने निर्णय गरेको थियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा मन्त्रिपरिषद्ले जापानको सत्तारूढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टीपछि अनुमोदन गरेको थियो । प्रदर्शनकारीमा जापानको सोसल डेमोक्रेटिक पार्टीका प्रमुख मिजुहो फुकुसिमा पनि सहभागी हुनुभएको थियो । 

[adrotate banner=”4″]

“जापानको संविधानको धारा ९ ले हतियार निर्यात गर्न निषेध गर्दछ । अर्को पुस्ताका लडाकु विमान विदेश निर्यात गर्ने निर्णय संसदमा कुनै छलफल नगरी सत्तारुढ दलबीचको सहमतिमा मात्रे भएको हो ।

[adrotate banner = “5”]

Previous Post

लेबनानद्वारा रकेट आक्रमणः इजरायलमा १ जनाको मृत्यु

Next Post

रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो

Next Post

रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन