• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कन्सर्ट हल आतंकवादी हमलामा युक्रेनी विशेष सेवाहरू संलग्नः रुस

नीतिप्रेस by नीतिप्रेस
March 28, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतंकवादी हमला कट्टरपन्थी इस्लामवादीहरूले गरेको रुसले बताएको छ ।

[adrotate banner=”6″]

आक्रमणमा युक्रेनी गुप्तचर सेवाहरू प्रत्यक्ष रूपमा संलग्न रहेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) का निर्देशक अलेक्ज्याण्डर बोर्टनिकोभले बताउनु भयो ।

[adrotate banner =”3″]

पश्चिमी गुप्तचर र युक्रेनलाई रुसी समाजमा आतंक सिर्जना गर्न क्रोकस सिटी हल आतंकवादी हमला गरेको बताउनु भयो । [adrotate banner =”4″]

यसअघि युक्रेनी अधिकारीहरूले आक्रमणमा युक्रेनको संलग्नताको दाबीलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । उपनगरीय मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा गत शुक्रवार आक्रमण भएको थियो ।

[adrotate banner =”5″]

आक्रमणपछि आगलागी भएको थियो । रुसी अनुसन्धान समितिले आतंकवादी हमलामा कम्तीमा १३९ जनाको ज्यान गएको बताएको छ । 

Previous Post

रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो

Next Post

ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

Next Post

ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन