Latest
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

जेरेमिया मनाले सोलोमन टापुको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

सोलोमन टापुका गभर्नर जनरल डेभिड वुनागीले बिहीवार संसदका सदस्यहरूले विदेशमन्त्री जेरेमिया मानेलेलाई सोलोमन टापुको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको बताउनुभएको छ । मानेलेले नवनिर्वाचित ५० सिटको संसदमा विपक्षी नेता म्याथ्यु वालेलाई ३१–१८ मतले पराजित गर्नुभयो । राजधानीको लामो दूरीका कारण समयमै होनियारा पुग्न नसकेका कारण संसदका एक सदस्यले मतदानमा भाग लिएनन् । मानेलेले सोमवार नयाँ कार्यकालका लागि उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएका मनसेह सोगाभारेबाट पदभार ग्रहण गर्नुहुनेछ । मानेलेले राष्ट्रिय एकता तथा रुपान्तरणका लागि सरकारले आफ्नो नीति र सय दिने कार्यक्रम छिट्टै सार्वजनिक गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist