Latest
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्ष को उम्मेदवारी दिने

पोखरा,पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २८ र २९ गते हुने भएको छ । मङ्गलबार बसेको कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको मिति तय भएसँगै वर्तमान उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएकाले चाँडै टिम घोषणासहित निर्वाचनमा सहभागी हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist