Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

तराईमा मनाइयो रक्षावन्धन

तराईमा सोमवार साढे १ बजेपछि रक्षावन्धन (राखी) पर्व मनाइएको छ ।

सोमवार साढे १ बजे भन्दाअघि लगाउँदा हानी हुने भएकाले त्यसपछि मात्रै राखी बाँध्ने र यज्ञोपवित धारण गरिएको हो । जनकपुर र पर्सामा पनि दिदिबहिनीले दाजुभाईलाई राखी बाँधेर रक्षावन्धन मनाइएको छ । दिदी—बहिनीले दाजुभाइलाई राखी बाँधेर देशभर रक्षावन्धन मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने मान्यता छ । काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेको छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist